काठमाडौँ । आज २०८१ साल माघ २७ गते आइतबार माघ शुक्ल पक्षको द्वादशी तिथि। चाँगुनारायण मेला। तदनुसार सन् २०२५ फेब्रुअरी ९ तारिख।
मेष : आजको दिन राम्रो रहेको छ । नयाँ कामको सुरुवात हुनेछ । रोकिएका कामहरू बन्नेछन् । ।
वृष : स्वास्थ्यमा सुधार आउनेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।
मिथुन : काममा ढिलाइ हुनेछ । व्यापारमा सफलता हात लाग्नेछन् । काम गर्ने जोस जाँगर बढ्नेछ ।
कर्कट : आजको दिन केही प्रतिकूल रहेको छ । यात्रा गर्दा विचार पुर्याउनुहोला । कामहरू रोकिन सक्छन् ।
सिंह : काम गर्ने जोस जाँगर बढ्नेछ । रोकिएको धन हात पर्नेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।
कन्या : नयाँ कामको सुरुवात हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । पारिवारिक यात्रा हुनेछ ।
तुला : पारिवारिक मनोरञ्जनमा खर्च बढ्न सक्छ । धार्मिक कार्यमा सहभागि हुँदा राम्रो हुनेछ ।
वृश्चिक : गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । वैदेशिक यात्राको योग रहेको छ ।
धनु : आजको दिन शुभ रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ । कामहरू बन्नेछन् ।
मकर : अध्ययनमा मन लाग्नेछ । नयाँनयाँ कार्यक्रम थपिँदै जाँदा मन खुशी हुनेछ ।
कुम्भ : मिष्ठान्न भोजन गर्न पाइने छ । परिवारमा महत्त्वपूर्ण कामको गोपनीयता भङ्ग नगर्नु उचित हुने छ ।
मीन : खानपानमा ध्यान नपुर्याउँदा स्वास्थ्यमा समस्या देखिन सक्छ । अनावश्यक विवाद नगर्दा राम्रो हुन्छ।